८ पुस २०८२, मंगलबार | December 23, 2025

तिलोत्तमाको लफडा अझै सुल्झिएन, मत हेराफेरि गर्ने कर्मचारीलाई कारवाही र पुनः मतगणनाको माग

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्थानीय तह निर्वाचनमा सहभागी ७ वटा राजनीतिक दलहरुले मतगणनामा हेराफेरि गर्ने कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् । दलहरुले प्रेस वक्त व्य निकाल्दै राष्ट्रसेवक कर्मचारीबाटै मत हेराफरि भएको र कुनै पार्टीलाई जिताउन यथार्थ आएको मत भन्दा फरक पारेर चढाउने गरेको भन्दै कर्मचारीलाई निर्वाचन कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् ।…