काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली सहितको नेताहरु आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकट वितरण गर्ने कामलाई रोकेर दसैं मनाउन भन्दै गृह जिल्ला पुग्न थालेका छन् । अध्यक्ष ओली सहित नेताहरु दसैं मनाउन काठमाडौं बाहिर जान थालेपछि उम्मेदवारहरुको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह…