३१ असार २०८३, बुधबार | July 15, 2026

राजनैतिक दल आवद्ध यूवाहरुलाई भावनामा नबहकीन आग्रह, सामाजिक सद्भावका लागि संबाद आवश्यक

बुटवल । सामाजिक सद्भावका लागि यूवाहरुले संबादलाई अंगाल्नु पर्ने एक कार्यक्रमका सहभागितहरुले बताएका छन । गलत सूचनाले सामाजिक सद्भाव खलल पार्ने भएकाले सूचनाको प्रयोग र प्रचार गर्नुअघि सचेत हुनु पर्ने उनीहरुको भनाई छ । सामाजिक परिबर्तन केन्द्र काठमाण्डौले आइतबार बुटवलमा आयोजना गरेको सामाजिक सद्भावका लागि यूवाहरुको भूमिका बिषयक कार्यशाला गोष्ठिमा बोल्ने यूवा नेताहरुले यूवाहरुले शान्ती…