३१ असार २०८३, बुधबार | July 15, 2026

राष्ट्रपति भण्डारी विरुद्ध परेको रिट हेर्ननभ्याइने सूचीमा, आइतबार सुनुवाइ हुने

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्चमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ । आजका लागि पेसी तोकिएपनि हेर्न नभ्याइने सूचीमा परेपछि रिटको सुनुवाइ अब आइतबार मात्र हुने भएको छ । न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएकोथियो । तर, शुक्रबार पालो नआएपछि सुनुवाइ आइतबारका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी…