२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

प्रतिनिधिसभा बैठक जारी, नागरिकता विधेयक आजै पारित हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयकका विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । यद्यपी, आजै पारित गर्नेगरी संसद सचिवालयले कार्यसूची बनाएको छ । प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ । बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ…