३१ असार २०८३, बुधबार | July 15, 2026

संविधान दिवसको अवसरमा एमालेको वाकाथन, हजारौं सहभागी

काठमाडौं । सातौं संविधान दिवसको अवसर पारेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शनिबार काठमाडौंमा वाकाथन (पदयात्रा) आयोजना गरेको छ। ुसंविधानको सात वर्षे यात्रा, युवा सँग(सँगै पदयात्रा भन्ने मुल नाराुका साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले गरेका छन् । काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट सुरु भएको वाकाथन शहीद गेटमा एकीकृत भएर अघि बढेको…