७ पुस २०८२, सोमबार | December 22, 2025

तिलोत्तमामा बिहीबार कांग्रेस-माओवादी गठबन्धनको आमसभा

तिलोत्तमा । सत्ता गठबन्धनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहिबार बृहत आमसभा गर्ने भएको छ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको सत्ता गठबन्धनको तिलोत्तमामा कांग्रेस नेता हरिलाल पाण्डेले जानकारी दिए । गठबन्धनको तर्फबाट आयोजना गरिने आमसभा भनिएपनि सभालाई कांग्रेस र माओवादी नेताहरुले मात्र सम्बोधन गर्ने बताइएको छ । तिलोत्तमामा कांग्रेस र माओवादीकाबीचमा मात्र तालमेल…