२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

आचारसंहिता मिच्दै सिद्धार्थनगरका मेयर, उम्मेदवारसँगै दिनदिनै घरदैलोमा

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ ९क० को खण्ड ४ मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन नपाइने व्यवस्था छ । तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र…