नेपालगन्ज । जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफू बहस गर्न चुनौती दिएका छन्। निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उम्मेदवार राईले प्रतिद्वन्द्वीहरुलाई बहसमा आउन चुनौती दिएका हुन् । आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू…