२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन प्रचण्डको आग्रह

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेकाछन् । सत्ता गठबन्धनले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन दलका नेता कार्यकर्ताहरुले आफ्नो पार्टीको उम्मेदवारलाई मात्र भोट नहाली गठबन्धनकाका सबै उम्मेदवारलाई हाल्नुपर्ने बताए । उनले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान लिन…