२१ बैशाख २०८३, सोमबार | May 4, 2026

विभाजनतर्फ जसपा : बाबुरामले लगाए उपेन्द्रलाई पार्टी कब्जा गर्न खोजेको आरोप (दस्तावेजसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल अन्ततः विभाजनको अन्तिम संघारमा पुगेको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अध्यक्ष उपेन्द्र यादवमाथि पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक आयोजना गरेको छ । मंगलवार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै भट्टराईले संख्यात्मक रुपमा पनि आफनो पक्षमा नै बहुमत रहको…