३० असार २०८३, मंगलबार | July 14, 2026

व्यक्तिभन्दा पार्टी लोकप्रिय हुनेगरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार बन्नु पर्ने उनले बताएका छन् । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले यस्तो…