२१ बैशाख २०८३, सोमबार | May 4, 2026

करको दरको विषयमा तिलोत्तमामा एमाले र कांग्रेसबीच आरोप प्रत्यारोप, नगरसभा स्थगित

बुटवल । कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली कांग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ । केही दिन अगाडि बसेको कार्यपालिका बैठकमा हाल कायम करका दरमा हेरफेर नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो । नगर प्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकले करका पुरानै दर कायम राख्ने निर्णय गरे…