३० असार २०८३, मंगलबार | July 14, 2026

एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

काठमाडौं । निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई 'साइज' मा ल्याउने प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरु झस्किएका छन् र उनीहरुले पनि आफूहरुलाई 'सम्मानजनक' सीट नदिए छुट्टै मोर्चाबन्दी गर्ने चेतावनी मात्र दिएका छैनन्…