६ पुस २०८२, आइतबार | December 21, 2025

गठबन्धन बैठक : कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं । सत्तारुढ गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले नेता पौडेलको नेतृत्वमा स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको हो । समितिमा कांग्रेसबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, एकीकृत समाजवादीबाट बेदुराम…