६ पुस २०८२, आइतबार | December 21, 2025

लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल

विराटनगर । नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए । ‘विनविन’को सिद्धान्तले गठबन्धन…