५ पुस २०८२, शनिबार | December 20, 2025

उम्मेद्वारी दिनुअघि पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधानमा सत्ता गठबन्धन एकातिर, एमाले अर्कैतिर

काठमाडौं । स्थानीय तहको वैशाख ३० को निर्वाचनमा उम्मेदवारी दिनुअघि पदाधिकारीले राजीनामा दिनु पर्ने निर्वाचन आयोगको प्रावधान विवादमा परेको छ । बिहीबार राजपत्रमा प्रकाशन भएको आचार संहिताका विषयमा टिकाटिप्पणी शुरू भएको छ । आचारसंहिताका केही प्रावधानहरूमा भने समर्थन तथा विरोध चलिरहेको छ । राजपत्रमा प्रकाशित भएको स्थानीय तह निर्वाचन आचारसंहिताको परिच्छेद ९ को ३६ नम्बर…