खजुरा । बाँकेको खजुरा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष मन्जु मल्ल, वडा अध्यक्ष र वडा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले नवनिर्वाचित खजुरा गाउँपालिकाका ८ वटा वडा अध्यक्ष र सदस्यहरुलाई कार्यालय परिसरमा सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सासद आइपी खरेल, खजुरा गाउँपालिका निर्वतमान उपाध्यक्ष एकमाया विक,…