खजुरा । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष दुबै उम्मेदवार सपलताको नजिक पुगेका छन् । करिव १५०० मत गणना बाँकी हुँदा गठबन्धनका उम्मेदवार द्वयले १००० बढी मतान्तरले अग्रता कायम राखेपछि उनीहरु निर्वाचित हुने निश्चित जस्तै भएको हो । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफान अध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु मल्ल…