२९ असार २०८३, सोमबार | July 13, 2026

आईजीपी विवाद मुद्धाको सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । असार ५ गते सुनुवाई भएको मुद्दा सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई भइरहेको छ । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ…