३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण, संघीय कानुन उल्लंघन भएकाले पद रिक्त हुने दाबी

काठमाडौं । अन्ततः राष्ट्रपति बिद्यादेबी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा गुजार्दै विधेयक प्रमाणिकरण नगरेरै छाडिन् । दोस्रो पटक संघीय संसदबाट प्रमाणीकरणका लागि पठाइएको विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी छन् । पहिलो पटक संसदबाट प्राप्त विधेयकलाई राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएको यो विधेयक…