३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

च्याम्पियन बनाउने वाचा पुरा गर्न नसकेको भन्दै प्रशिक्षक थापाद्वारा पदबाट राजीनामाको घोषणा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेकोमा नैतिक जिम्मेवारी लिँदै राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् । दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि थापाले उपाधि जित्ने वाचा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । थापाले पत्रकार सम्मेलन गर्दै भने, 'आजैको दिनदेखि म…