२ पुस २०८२, बुधबार | December 18, 2025

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि पुनः समय थप भएको छ । मध्यराति १२ बजे सम्म मतदान स्थलमा प्रवेश गरेका मतदातालाई मतदान गर्न दिनेगरि समय थप भएको हो । उमाले निर्वाचन आयोगका अनुसार १० बजेसम्म १२ सय ८२ मत खसेको छ । निर्वाचनमा राति १० बजेसम्म १२ सय ८२ मत…