काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिताका लागि हुने अमेरिका भ्रमण स्वीकृत गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता जनाउने जानकारी दिए। मन्त्रिपरिषद् बैठकले भारतको नयाँ…