४ चैत्र २०८२, बुधबार | March 18, 2026

अराजक र कानुनविपरितका गतिविधिलाई राज्यले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेश नामको विरोधमा भैरहेका अराजक र कानुनविपरितका गतिविधिलाई राज्यले छुट नदिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जवाफ मागेपछि संसदलाई सम्बोधन गर्दैै गृहमन्त्री श्रेष्ठले अराजक र कानुनविपरितका गतिविधिलाई छुट दिन नसकिने प्रष्ट पारेका छन् । कसैले पनि शान्तिपूर्ण ढंगले संविधानसम्मत रुपमा…