१७ श्रावण २०८३, आइतबार | August 3, 2026

एमालेको चियापान कार्यक्रम आज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पार्टी मुख्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गर्दैछ । एमालेले दशैं, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो । एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज…