३ चैत्र २०८२, मंगलबार | March 18, 2026

पार्टनरसिपलाई सुपरहिट बनाउन प्रचण्ड र मैले महत्वपूर्ण निर्णय गरेका छौं : नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर महत्वपूर्ण निर्णय गरेको बताएका छन् । दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डसँग दुईपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले भविष्यमा पार्टनसीपलाई सुपरहिट बनाउने महत्वपूर्ण निर्णय लिएको बताए । मोदीले नेपालबाट १० वर्षभित्र १० हजार मेघावाट बिजुली किन्ने निर्णय भएको बताए । उनले आफुले पहिलो पटक…