काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा झण्डै २ खर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०८१को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा क्षेत्रको विकास र सुधारका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको जनाएका छन् । महतले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड छुट्याएको जनाएका छन् । दिवा…