काठमाडौं । त्रिकोणात्मक टी-२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको विजयी लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए। हङकङविरुद्ध कमजोर…