७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्र स्थायी कमिटीको बैठक भोलिसम्म स्थगित

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आजका लागि बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता र आवश्यक तयारी नपुगेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटीको बैठकको पूर्ण…