नेपालगन्ज । बाँकेको कोहपलुरमा आफ्नै श्रीमानले श्रीमती र नाबालक छोरा माथि पेट्रोल खन्याएर आगो लगाई हत्या प्रयास गरेका छन् । कोहलपुर नगरपालिका २ का स्थानीय श्रीमान भानुभक्त विकले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई हत्या प्रयास गरेका हुन् । आज साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा श्रीमान विकले श्रीमती गंगा विक र…