काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनदेखि फरार एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परे । प्रहरीले पक्राउपूर्जी जारी गर्दा सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा रहेका रायमाझी आफै काठमाडौं आएर आत्मसमर्पण गर्ने बताएका थिए । सोही साँझ भैरहवाबाट काठमाडौं आउने जहाजको टिकट अन्तिम समयमा क्यान्सिल गरेर फरार भएका रायमाझी…