काठमाडौं । काठमाडौंमा जारी एसिसी प्रिमियर कप वानडे क्रिकेट प्रतियोगितामा नेपालले आज समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्दैछ । नेपाल र कतारबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । अपराजित रहेको नेपाली टोली कतारविरुद्ध पनि सहज जितको खोजीमा छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । दोस्रो…