काठमाडौं । पूर्वमन्त्री प्रभु साहलाई काठमाडौंका नेता रामवीर मानन्धरले साथ दिएकाछन् । साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका हुन् । दुई नेताबीच मानन्धर निवास माछापोखरीमा भएको छलफलपछि मानन्धरले आम जनता पार्टीलाई साथ दिनेविषयमा सहमति भएको हो । दुई नेता लामो समयदेखि लामो समयदेखि सहकार्यमा रहेका छन् । ‘मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको…