८ पुस २०८२, मंगलबार | December 24, 2025

वर्तमान सरकार तोडफोड, आगजनी र आतंकबाट बनेको हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट बनेको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा एमाले निकट युवा संघद्वारा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार आतंक फिजाएर बनेको बताएका हुन् । उनले सरकार लाई सुरक्षा दिन्नँ भन्ने अधिकार नभएको बताए ।…