काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सडकखण्डका विभिन्न स्थानका डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । शनिबार राति रोशी खोलामा अचानक पानीको बहाव बढ्दा डाइभर्सन बगेका हुन् । राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका क्षेत्रमा रहेका डाइभर्सन बगेपछि यातायात प्रभावित बनेको हो । प्रहरीका…