काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पहिलो चरणमा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री सहित मन्त्री बनाउने निर्णय गरेको हो । केही दिनअघि मात्र राष्ट्रिय सभामा दलको नेतामा चयन भएका श्रेष्ठ मन्त्री बन्न लागेको माओवादी सचिव दीनानाथ शर्माले बताए । तर उनी कुन मन्त्री बन्दैछन्…