५ पुस २०८२, शनिबार | December 20, 2025

१५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा आजदेखि सुरु, राष्ट्रपति भण्डारीद्धारा उदघाटन हुने

बुटवल । बुटवलमा आजदेखी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७९ सुरु हुदैं छ । संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव आजबाट बुटवल मण्डपमा हुन लागेको हो । प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ । आज दिउँसो १ बजे हुने प्रदर्शनीको उद्घाटन…