बुटवल । बुटवलका औषधी व्यवसायी गंगा ढकाल गएको ४ दिनदेखि बेपत्ता भएका छन् । लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिबार अपरान्ह घरबाट हिँडेपछि बेपत्ता भएको पारिवारीक श्रोतले जनाएको छ । पारिवारीक श्रोतका अनुसार ढकाल शनिबार सांझ चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ । आईतबार बिहान…