१६ श्रावण २०८३, शनिबार | August 1, 2026

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुंदे सहमति, ६० किलो सुन प्रकरणको अभियोजन सीआईबीले नै गर्ने

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको हो । बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुन तसकरी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धान पुरा गरि सीआईबीले नै अभियोजन गर्ने समेत निर्णय…