३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

काठमाडौं । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षप गरेका छन् । जेनेभाकालागि प्रस्थान गर्न केहि घण्टा बाँकी रहँदा प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीको भ्रमण रोकिदिएका हुन् । मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा मन्त्री पौड्याल जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेकोमा दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन…