३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, हृदयमा असर नदेखिएको चिकित्सकको भनाई

मुम्बई । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । भारतको मुम्बई स्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा. भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् । भण्डारीसँगै मुम्बई पुगेका कांग्रेस नेता योगराज कंडेलका अनुसार डा. भण्डारीका सबै प्यारामिटरहरु नमर्ल रहेको छ ।…