२४ पुस २०८२, बिहिबार | January 8, 2026

पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश, सेमिफाइनलमा क्रोएसियासँग भिड्ने

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ मा निकै रोमान्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाको खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समयमा २-२ गोलको बराबरीमा खेल सकिएको थियो । खेलको ३५ औं मिनेटमा…