१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारकालागि आजै बिहान लगिएकोमा अस्पताल पुगेको केहीबेरमा उनको निधन भएको हो । माओवादी केन्द्रको सल्लाहकार समितिकी सदस्य रहेकी सीताको आज बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ । उनी ६९ वर्षकी थिइन् । लामो समयदेखि वंशाणुगत…