१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । २५ वर्षीया ठाकुरलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने निर्णय गरेको छ । यससँगै धनुषाकी ठाकुर उपसभामुख निर्वाचित हुने सम्भावना बलियो बनेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुखमा श्रमसंस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।…