१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पाल्पाको दोभान खोलामा डुबेर बुटवलका एक युवकको मृत्यु

बुटवल । बुटवलका एक युवाको दोभान खोलामा डुबेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ सिर्जननगरका ३४ वर्षीय लोक प्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर एक युवाले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिबार दिउँसो साथीहरुसँगै ड्राइ पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा…