२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रतिनिधिसभा बैठक : पोखरा विमान दुर्घटनाबारे जानकारी गराउन कांग्रेसको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पोखरामा भएको विमान दुर्घटनाबारे सरकारले सदनलाई कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् । लेखकले सरकारले दुर्घनाबारे सदन, पीडित परिवार र आम जनतालाई जानकारी नगराएसम्म सदनको नियमित कारवाही अघि बढाउन नहुने जिकिर गरे । लेखकले आजको कार्यसूचीमा दुर्घटनाबारे कुनै…