१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

महानगरको पत्र नआएको भन्दै काठमाडौका हलहरुमा ‘आदिपुरुष’ सहित हिन्दी फिल्म चलाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ महानगरमा चल्न नदिने चेतावनी सामाजिक सञ्जालमा दिएपनि आधिकारिक निकायमा पत्राचार नगरेपछि काठमाडौ महानागरमा बालेनको अनलाईन चेतावनी विपरित चलचित्र रिलिज भएको छ । बिहिबार सामाजिक सञ्जालमा हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्द नेपालमा मात्र नभएर भारतमा पनि नसच्याएसम्म काठमार्डौमा फिल्म चल्न नदिने भन्दै बालेनले पोष्ट गरेका…