२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

बुटवल । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै थिइन । उनान्तीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उनलाई भ्याइनभ्याइ थियो । सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त थिइन । सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा…