२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

चिनियाँ राजदुत चेन सङले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता आफनो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आएका थिए ।राजदूत होउ यान्छी फर्केपछि झण्डै २ महिना नेपालमा चीनले राजदूत पठाएको थिएन । होउ यान्छी आफ्नो कार्यकाल पुरा…